वीरगञ्ज-महानगरले-सवारी-साधनमा-अनावश्यक-कर-लियो-:-व्यवासायी

१४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सवारी व्यवस्थापन सेवा शुल्कको नाममा मनपरी ढंगले कर अशुली गर्न थालेको गुनासो व्यवसायीले गरेका छन् । विगतमा ‘पटके सवारी कर’को रुपमा ठेक्का लगाइने गरिएकोमा त्यसमा रोक लागेपछि महानगरपालिकाले सवारी व्यवस्थापन सेवा भनी कर असुल गर्न थालेको हो ।

महानगरपालिकामा प्रवेश गरी अन्यत्र ढुवानी हुने सबै प्रकारका सवारी साधन (मालबहाक,

 » पुरा समाचार पढ्नुहोस