१५ फागुन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजनाका लागि भन्दै इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने घोषणा गर्यो । दैनिक १८ घन्टासम्म लोडसेडिङको मार खेपिरहेका जनताले उज्यालोको आशमा सरकारले लगाएको करलाई सहजै स्वीकार गरे ।
मासिक रुपमा रकम सरकारको खातामा जम्मा भइरहृयो,