१५ माघ, काठमाडौं । दुई महिनामा ८२ हजार भन्दा बढी मानिसमा संक्रमण । २८ सयको मृत्यु । ३२ हजार भन्दा बढी संक्रमित मानिस उपचारपछि निको भए । यो चीनको कोरोना भाइरस (कोभिड १९) को पछिल्लो तथ्यांक हो । यो तथ्याकंलाई विश्लेषण गर्दै मेडिकल विशेषज्ञहरुले भनिरहेका छन्, ‘चीन विस्तारै कोरोनाबाट तंग्रिने क्रममा छ ।’
एक सातामै १ हजार ७ सय भन्दा मानिसमा संक्रमण र १७ जनाको मृत्यु । अन्य लाखौँ व्यक्तिमा संक्रमण भएको आशंका । दक्षिण कोरियाको यो तथ्यांक हेर्दै स्वास्थ्य वैज्ञानिकहरु भनिरहेका छन्,