बास्कोटाको-बचाउ-गर्दै-प्रधानमन्त्रीले-भने-–-सरकारलाई-बद्नाम-गर्ने-प्रयास-भयो

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र झुटो आरोप भन्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने अडियो सार्वजनिक गर्ने व्यक्ति (विजय मिश्र) फटाहा भएको पुष्टि भइसकेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने,

 » पुरा समाचार पढ्नुहोस