प्रधानमन्त्री-ओली-र-डा.-कोइरालाबीच-डेढ-घन्टा-सम्वाद

१५ फागुन, काठमाडौं । बामेदव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी सचिवालयको निर्णय नमान्ने आफ्नो अडानका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई भेटे ।

पार्टीको आसन्न १४ औं महाधिवेशनको तयारीका लागि जिल्ला दौडाहामा रहेका नेता कोइराला बुधबार मात्र काठमाडौं आएका थिए । प्रधानमन्त्रीले भेट्न चाहेको खबर पाएपछि बालुवाटार पुगेका कोइरालाले साढे ८ बजेदेखि करिव डेढ घन्टा भलाकुसारी गरे ।

दुई नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी),

 » पुरा समाचार पढ्नुहोस