घुसले-बद्नाम-इन्जिनियरिङ-पेशा-!

१५ फागुन, काठमाडौं । भविष्यमा के बन्ने ? बालबालिकालाई सोधियो भने अधिकांशबाट जवाफ आउँछ– डाक्टर या इन्जिनियर । अधिकांश नेपाली अभिभावक आफ्ना छोराछारी डाक्टर वा इन्जिनियर बनेको हेर्न चाहन्छन् । पछिल्ला घटनाक्रमले भने यी पेशाप्रतिको सम्मान जोखिममा परेको देखाउँछ ।

मेडिकल कलेजहरुको बद्मासीका कारण डाक्टरलाई हेर्ने दृष्टिकोण फेरिरहँदा इन्जिनियरहरु आफैं बद्मासको नमुना बनिरहेका छन् । सरकारी सेवामा रहेका इन्जिनियरहरु दैनिकजसो कमिसन,

 » पुरा समाचार पढ्नुहोस