प्रियंका-र-आयुष्मानको-बिहे-पार्टीमा-को–को-पुगे-?(फोटो-फिचरसहित)

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिएका छन् । आज उनीहरुले सामाजिक परपम्पार अनुसार बिहे गरेका हुन् ।

प्रियंका र आयुष्मानले बिहेपश्चात आज नै पार्टीको समेत आयोजना गरेका थिए । उनीहरुको पार्टीमा चलचित्रकर्मी, उनीहरुका आफन्त, साथीभाई र परिवारको उपस्थिती बाक्लो थियो । चलचित्र क्षेत्रबाट विशेषगरि,

 » पुरा समाचार पढ्नुहोस