नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिएका छन् । आज उनीहरुले सामाजिक परपम्पार अनुसार बिहे गरेका हुन् ।
प्रियंका र आयुष्मानले बिहेपश्चात आज नै पार्टीको समेत आयोजना गरेका थिए । उनीहरुको पार्टीमा चलचित्रकर्मी, उनीहरुका आफन्त, साथीभाई र परिवारको उपस्थिती बाक्लो थियो । चलचित्र क्षेत्रबाट विशेषगरि,