माधव-नेपाललाई-आफूतिर-तान्ने-ओलीको-प्रयास

१६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगे । त्यहाँ झलनाथ खनाल र वामदेव गौतमसहित चार नेताहरु छलफलमा जुटे ।

लगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न माधव नेपाललाई बालुवाटार बोलाए । अपराहृन बालुवाटार पुगेका नेपालसँग ओलीले खुमलटार बैठकबारे बुझ्न खोजे ।

प्रधानमन्त्री र नेता नेपालवीच बालुवाटारमा भएको भेटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पारखेल पनि थिए,

 » पुरा समाचार पढ्नुहोस