अर्थमन्त्रीको-झेल-:-सिद्धान्त-मिचेर-कर-बढाउने-निर्णय

१६ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थतन्त्रका सबै पक्ष केलाएर नीति बनाउन सक्षम छन् भन्ने मानिन्छ । तर, उनका पछिल्ला निर्णयहरु विज्ञतामा आधारित भन्दा पनि ‘सफल’ अर्थमन्त्रीमा दरिने लालसामा आधारित हुन थालेको देखिन्छ ।

अर्थविदहरुकाअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर बढाएर खतिवडाले प्रष्टरुपमा यो सन्देश दिएका छन् कि उनी अब आर्थिक सिद्धान्तमा भन्दा प्रचारमुखी बाटोमा लाग्न इच्छुक छन् ।

विकास खर्च,

 » पुरा समाचार पढ्नुहोस