शुक्लफाँटा-अर्थात्-जीवजन्तुको-जीवित-संग्रहालय

१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्रहालय हो ।

म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । डोटीमा जन्मे हुर्के पनि शुक्लाफाँटा पुग्ने अवसर भने धेरैपछि मात्र जुरेको थियो । यद्यपि त्यसपछि भने पटकपटक पुगेको छु ।

सन् २०११ तिर शुक्लाफाँटा पुग्दा त्यसलाई वन्यजन्तु आरक्षण भनिन्थ्यो । त्यसबेला मैले आँखै अगाडि बाह्रसिंगे देखेपछि चकित भएको थिएँ । पछि शुक्लाफाँटा सम्झनसाथ मेरो आँखामा बाह्रसिंगे नै नाच्ने गथ्र्यो ।

समय र परिस्थिती मिलाएर म बेलामौकामा पश्चिम नेपालको यात्रा गर्ने गर्छु । यात्रा मात्र नभएर पश्चिम मेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले वाइल्ड वेष्ट नेपाल परिकल्पना समेत गरेको हो । पर्यटकीय सम्भावना भएर पनि पश्चिम नेपालले अपेक्षाकृत सफलता पाएको छैन ।

शुक्लाफाँटाकै कुरा गरौं न । यो हामीले विदेशी टेलिभिजन च्यालनमा हेरिने वन्यजन्तुको संसार भन्दा कम छैन । भनिन्छ,

 » पुरा समाचार पढ्नुहोस