लीलामणि-पौड्याल-अयोग्य,-नेताका-सालीदेखि-व्यापारीका-छोरीसम्म-योग्य

१९ फागुन, काठमाडौं । बुधबार हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण र चीनका लागि नेपाली राजदूत फिर्ता बोलाइएको विषयले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक नेपाल भ्रमण वर्ष स्थगित गर्ने सरकारको निर्णय, कोरोनाको बढ्दो जोखिमलगायत विषय पनि आजका पत्रपत्रिकाहरूमा समेटिएका छन् ।

नयाँ पत्रिकाले राजदूत नियुक्तिको प्रवृत्तिबारे मुख्य समाचार लेखेको छ । क्षमतावान्हरूलाई बोलाएर फिर्ता बोलाएर अयोग्यहरूलाई राजदूत बनाइएको समाचारको सार छ ।

चीनबाट लिलामणि पौड्याल फिर्ता बोलाइएको प्रसंगसँग जोड्दै नयाँ पत्रिकाले लेखेको छ– पूर्वमुख्यसचिव लीलामणि पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर सरकारले चीनबाट १५ दिनभित्र फर्कन निर्देशन दिएको छ । तर,

 » पुरा समाचार पढ्नुहोस