लीलामणि-पौडेललाई-फिर्ता-बोलाइयो,-नयाँ-राजदूतमा-पाण्डे-सिफारिस

१८ फागुन, काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो । ‘उहाँलाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको हो’ एक मन्त्रीले भने ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल,

 » पुरा समाचार पढ्नुहोस