प्रधानमन्त्री-ओलीको-मिर्गौला-प्रत्यारोपण-बुधबार

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नै प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओली भोलि सोमबार नै अस्पताल भर्ना हुनेछन् । त्यसको अघिल्लो दिन आइतबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय र दिउँसो मन्त्रिपरिषद् बैठक राखेर आफ्नो प्रत्यारोपण तयारीबारे जानकारी गराएका छन् ।

‘सबै परीक्षण भएको छ । सम्भवत बुधबार प्रत्यारोपण हुन्छ’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भने,

 » पुरा समाचार पढ्नुहोस