वीरगञ्जका-सडकमा-मासु-नबेच्न-अदालतले-दिएको-आदेशकाे-अवज्ञा

१९ फागुन, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाका सडकपेटीमा माछामासु बिक्री वितरण नगर्न उच्च अदालत जनकपुरले आदेश दिए पनि अझै कार्यान्वयन भएको छैन ।

वीरगञ्ज महानगरपालिका क्षेत्रका खुला स्थानमा माछामासु बिक्री–वितरण गर्ने गरिएको छ । यस्तो विकृति बढेपछि उपभोक्ता हित संरक्षण मञ्च, वीरगञ्ज उच्च अदालत जनकपुर गएको थियो । वीरगञ्ज महानगरपालिकासँगै नियामककारी निकायलले गम्भीर विषयमा उदासीनता देखाएको भन्दै रोक लगाउन माग गरिएको थियो । यसमाथि फैसला गर्दे उच्च अदालत,

 » पुरा समाचार पढ्नुहोस