छापामा-आज-:-औषधिकै-संक्रमणले-बिग्रियो-३-जनाको-मिर्गौला

२० फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको विषय आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । कोरोना संक्रमणबाट बच्न सरकारले जारी गरेको ट्राभल एड्भाइजरी र सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

जरुरी कामबाहेक विदेश नजान सरकारले गरेको आग्रहलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार,

 » पुरा समाचार पढ्नुहोस