भुइँचालो-बिर्साउने-सुनसान-ठमेल-!

२१ फागुन, काठमाडौं । सधैंभरि विदेशीले भरिभराउ हुने ठमेलका गल्लीहरु यतिबेला सुनसान प्रायः छन् । विश्वभरि फैलिएको नोभेल कोरोना भाइरसको आतंकसँगै बन्द भएको पर्यटक आवागमनका कारण ठमेलमा विदेशीहरुको चहल पहल घटेको हो ।

बाटामा बसेर सारंगीको धुनले पर्यटक लोभ्याउनेहरु यतिबेला बेपत्ता छन् । सधैंजसो भ्याई नभ्याई हुने ठमेलका व्यापारीहरु यतिबेला मोबाइलमा झुमेर दिन कटाउन बाध्य छन् ।

काश्मिरबाट काश्मिरी हस्तकलाका सामग्री बेच्न ठमेलमा आएका रिजवन आरिफ आफ्नो १५ वर्षको व्यापारको सिलसिलामा अहिलेजस्तो संकट कहिल्यै नदेखेको सुनाउँछन् । ‘व्यापार छैन,

 » पुरा समाचार पढ्नुहोस