२१ फागुन, काठमाडौं । कोरोना भाइरस र प्रधानमन्त्रीको आज हुन लागेको शल्यक्रियाबारे दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । यसबाहेक अनियमितता र बेथितिसँग सम्बन्धित सामग्रीलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।
‘प्रत्यारोपण आज’ शीर्षक दिएर कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार नयाँ मिर्गौला स्वीकार गर्न सहज बनाउन इम्युनो सप्रेसेन्ट औषधि चलाइएको छ । प्रधानमन्त्रीको मुटु,