सेनाको-अपरेशन-‘कोभिड-१९-नेपाल’-:-वुहानदेखि-खरीपाटीसम्म

२० फागुन, काठमाडौं । दुई महिनाअघि चीनमा कोरोना भाइरसको संक्रमण देखिन थालेको रिपोर्ट सार्वजनिक भएलगत्तै नेपाली सेनाको ‘डिजास्टर रेस्पोन्स एण्ड म्यानेजमेन्ट सेल’ यसको अध्ययनमा जुटिसकेको थियो ।

मुलुकमा आइपर्न सक्ने विपदको अध्ययन र पूर्वतयारीका लागि काम गर्ने सेलले कोभिड–१९ मा नजर लगाइरहेका बेला २८ जनवरीमा वुहानलाई ‘लक डाउन’ गरिएको समाचार सार्वजनिक भयो ।

त्यसपछि कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारको माग गर्दै सरकारप्रति व्यापक दबाव सिर्जना हुन थाल्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ पहिलो साता त्यसबारे छलफलका लागि सरोकारवाला निकायको बैठक बोलाए । जसमा सैनिक स्वास्थ्य निर्देशनालयका सहायक रथी डा.

 » पुरा समाचार पढ्नुहोस