२० फागुन, काठमाडौं । चार दिनअघि कोरियाबाट नेपाल आएका एक युवक सोमबार बिहान हड्बडाउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगे । उनले विशिष्ट प्रकारको मास्क लगाएका थिए । अत्तालिँदै अस्पतालका प्रवक्तासँग भन्दै थिए, ‘के भएको हो, आजै सम्पूर्ण जाँच गरेर भनिदिनुपर्याे ।’
सामान्य परीक्षणमा उनमा कुनै समस्या देखिएन । र,