विभूषण-अब-वर्षमा-९५-जनालाई-मात्र,-नातेदार-सिफारिस-गर्न-नपाइने

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार भएको सफल मिर्गौला प्रत्यारोपण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेका छन् । कोराना त्रास र यसले सिर्जित समस्याबारे पनि पत्रपत्रिकाहरूले चर्चा गरेका छन् । यसबाहेक सेक्युरिटी प्रेस, विभूषणलगायत विषयमाथि पनि अखबारहरूले बनाएका छन् ।

‘प्रत्यारोपणपछि प्रधानमन्त्रीले भने– ठीक छु’ शीर्षक दिएर नयाँ पत्रिकाले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार,

 » पुरा समाचार पढ्नुहोस