२३ फागुन, काठमाडौं । स्थानीय निकायबाट सेवा प्रवेश गरी स्थानीय तहमा समायोजन कर्मचारीहरुले एक तह बढुवाको माग गरेका छन् । साथै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् ।
दुई नम्बर प्रदेशअन्तर्गत बारा र पर्सा जिल्लाका स्थानीय तहका कर्मचारीहरुको एक समूह आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकाय र नेताहरुलाई दबाब दिन काठमाडौं आएको छ ।
काठमाडौं आएका स्थानीय तह कर्मचारी संघ नेपाल,