२३ फागुन, काठमाडौं । नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ ।
सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम भएको प्रतियोगिता संयोजक एवं संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।
तीन दिनसम्म सन्चालित प्रतियोगितामा क्याप्टेन सुरज गुरुङ्ग,