नेपाल-र्‍याफ्ट-एण्ड-कायक-क्लब-फिस्लिङ-‘ए’-टिम-राष्ट्रिय-च्याम्पियन

२३ फागुन, काठमाडौं । नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ ।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम भएको प्रतियोगिता संयोजक एवं संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।

तीन दिनसम्म सन्चालित प्रतियोगितामा क्याप्टेन सुरज गुरुङ्ग,

 » पुरा समाचार पढ्नुहोस