कोरोनाबारे-संसदमा-जरुरी-सार्वजनिक-महत्वको-प्रस्ताव-पेश-गर्ने-तयारी

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि त्यो कुरा उल्लेख छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ ।

सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ,

 » पुरा समाचार पढ्नुहोस