कोरोना-प्रभावित-देशको-उडान-किन-रोकेन-सरकारले-?

२४ फागुन, काठमाडौं । सरकार तत्कालै कोरोना प्रभावित देशसँगको हवाई सम्पर्क बन्द नगर्ने निश्कर्षमा पुगेको छ । कतिपयले यसलाई सरकारको जोखिम बढाउने निर्णय भनेका छन् । जोखिमको अवस्था हेरेर यस्तो उडान बन्द गर्नु लाभप्रद हुने उनीहरुको मत छ ।

तर, सरकारले भने यो निर्णय किन गरियो भनेर अझै सार्वजनिकरुपमा स्पष्ट गरेको छैन । छोटो समयको अध्ययनपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार त्यस्ता प्रभावित देशसँग हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

त्यसअघि उच्च सरकारीस्तरमै प्रभावित देशहरुमा नेपालबाट सीधा उडान रोक्न प्रारम्भिकरुपमा छलफल भएको थियो । तर,

 » पुरा समाचार पढ्नुहोस