संसदीय-टोलीलाई-श्रमिकका-प्रश्न–-समस्या-उही,-उपाय-खोई-?

२५ फागुन, यूएई । खाडीमा रहेका घरेलु कामदारको अवस्था अध्ययन गर्न संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेको संसदीय टोलीसँग यहाँ कार्यरत कामदारले आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव नेतृत्वको टोलीसँग श्रमिकका समस्या समाधानमा सरकार उदासीन बनेको भन्दै त्यहाँ कार्यरत नेपालीले असन्तुष्टि पोखेका हुन् ।

ओमान र साउदी अरबको भ्रमण सकाएर शुक्रबार युएई आइपुगेको टोलीले शनिबार नेपाली दूतावास आबुधावीमा त्यहाँ कार्यरत कामदारसँग छलफल गरेको थियो । छलफलमा सहभागीहरूले घरेलु कामदार,

 » पुरा समाचार पढ्नुहोस