नेपालको-बजेटको-आधा-रकम-भारतका-ट्रक-ड्राइभरले-घुस-खुवाउँछन्

हाम्रो देश नेपालको वार्षिक बजेट नै झण्डै १५ खर्ब ३० अर्ब रुपैयाँ छ । यही रकमले हाम्रो देशको पूरै अर्थतन्त्र वर्षदिनका लागि धान्नु पर्दछ । उता, छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै आधा रकम त्यहाँका ट्रक ड्राइभरहरुले घुस खुवाउने गरेका छन् ।

भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलगायतलाई वार्षिक झण्डै ५ खर्ब भारु घुस खुवाउनु परिरहेको एक रिपोर्टले देखाएको छ ।

भारतमा ट्रक ड्राइभरहरुको अवस्थाका बारेमा अध्ययन गरी तयार पारिएको STUDY ON THE STATUS OF TRUCK DRIVERS IN INDIA शीर्षकको रिपोर्टले यस्तो देखाएको हो ।

उक्त रिपोर्ट अनुसार भारतीय सडकहरुमा ट्रक ड्राइभरहरुले वार्षिक ४८ हजार करोड भारु घुस दिनु पर्दछ ।

सेभ लाइफ फाउन्डेसनले भारतको दिल्ली,

 » पुरा समाचार पढ्नुहोस