चितवनमा-सवारी-दुर्घटना,-१-को-मृत्यु,-११-घाइते

२६ फागुन, चितवन । ट्रकको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले गएराति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको मृत्यु हो ।

ठक्करबाट घाइते पौडेललाई अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,

 » पुरा समाचार पढ्नुहोस