इटलीमा-कोरोना-संक्रमण-दर-२५-प्रतिशतले-वृद्धि

२६ फागुन, काठमाडौं । इटलीमा कोरोनाको संक्रमण दर २५ प्रतिशतले बढेको छ । आइतबार मात्रै यहाँ थप १३३ को ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि इटलीले लोम्बडी र १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारेन्टाइनअन्तर्गत यात्रका लागि विशेष अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । तथापि,

 » पुरा समाचार पढ्नुहोस