मानसरोबर-खुल्ने–नखुल्ने-अन्योल,-हवाई-र-टुर-व्यवसायी-मारमा

२६ फागुन, काठमाडौं । कोरोनाको त्रासले गर्दा तिब्बतको चर्चित धार्मिक गन्तव्य कैलाश–मानसरोवरको यात्रा अन्योलमा परेको छ । यसबाट नेपाली हवाई कम्पनी तथा टुर व्यवसायीहरू मारमा परेका छन् ।

वार्षिक करिब ३० हजार हाराहारी भारतीय तीर्थयात्रु कैलाश–मानसरोवरको यात्रामा निस्कने गर्छन् । झण्डै एक हजार हाराहारी नेपालीसमेत त्यहाँ पुग्ने गरेका छन् । मानसरोवर जाने यात्रुको मुख्य गन्तव्य काठमाडौं–नेपालगन्ज–हिल्सा हो । भारतबाट सीधै नेपालगञ्ज आएर हिल्सा हुँदै पनि ठूलो संख्यामा पर्यटक मानसरोवर पुग्छन् ।

वैशाखदेखि भदौ (मे–सेप्टेम्बर) सम्म कैलाश यात्राको मुख्य सिजन हो । यात्राको बुकिङ गर्ने समय भने अहिले हो । तर,

 » पुरा समाचार पढ्नुहोस