एकताबारे-कमल-थापा–-बलियो-विकल्प-तयार-भो,-विकृति-हटाएर-समृद्धि-ल्याउँछौं

२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपाबीचको एकताले भरपर्दो राजनीतिक विकल्प तयार भएकाे बताएका छन् । साथै उनले विकृति र विसंगतिविरुद्ध लडेर एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने दाबी पनि गरेका छन् ।

उनी नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा (संयुक्त) बीचको एकीकरण गर्ने समझदारीपछि उत्साहित देखिएका थापाले एक भिडियो सन्देश जारी गर्दै जनताले बलियो राष्ट्रवादी शक्ति पाएको दाबी गरेका हुन् ।

‘दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पाएको छ,’ थापाले भिडियो सन्देशमा भनेका छन्,

 » पुरा समाचार पढ्नुहोस