हराउँदै-बच्चा-र-हजुरआमालाई-जोड्ने-‘लोरी-संस्कृति’

बच्चालाई सुताउने बेलामा विभिन्न कथा सुनाउने प्रचलन नेपाली समाजमा पहिलेदेखि नै चल्दै आएको हो । यद्यपि पछिल्लो समय प्रविधिको विकाससँगै लोरी संस्कृति हराउँदै गएको पाईन्छ । तर, बच्चालाई नीति कथाका मन्त्रहरु पढाउनेदेखि विभिन्न दन्त्य कथा सुनाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।

जो कोहीको पनि बाल्यकालमा आमा वा हजुरआमाले धेरै लोरी सुनाउने गरेको इतिहास पाइन्छ । लोरी सुनाउने मान्छेहरु नै धेरै बच्चाको प्रिय बन्छन् । कोही आफ्नो विगतलाई एउटा आदर्श कथाको रुपमा मान्छन् भने कोही एउटा नयाँ पौराणिक कथालाई पनि बच्चाको निद्रा बोलाउन प्रयोग गर्ने गर्छन् ।

बच्चा सानो छँदा आमाले मायालु पाराले निद्रा बोलाउने गर्थे । तर,

 » पुरा समाचार पढ्नुहोस