अनिच्छित-गर्भ-रहेपछि

अहिले युवाहरु जति छिटो साथी बनाउँछन्, उति नै छिटो एकआपसमा नजिक हुने गर्छन् । उनीहरु शारीरिक रुपमा एकाकार हुन्छन् । यस्तो अवस्थामा कहिले काहीँ गर्भ रहन सक्छ, जो उनीहरुले चाहेका हुँदैनन् ।

यसरी रहने गर्भको कारण उनीहरुले ठूलो तनाव झेल्नुपर्ने हुनसक्छ । भोलिका दिन वदनाम हुने अवस्था पनि आउन सक्छ ।

त्यतिबेला के गर्ने कसो गर्ने भन्ने थाहा नहुदाँ र समाजमा बदनाम हुने डरले कयौ युवती औषधी पसलबाट गर्भपतन गर्ने औषधी खरिद गरेर त्यसको सेवन गर्छन् । यसले उनीहरुको स्वास्थ्यमासमेत नकारात्मक असर पार्छ ।

कहिले काहीँ त असुरक्षीत गर्भपतनकै कारण ज्यान जाने खतरा पनि बढ्छ । त्यसैले,

 » पुरा समाचार पढ्नुहोस