‘म-यस्तो-गीत-गाउँछु-२’-सर्दा-पूजा-र-पललाई-कती-घाटा-?

कोरोना भाइरसले विश्वलाई नै असर नपुर्याएको भए, शुक्रबारटबाट नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई दर्शकले हेर्न पाउथ्य । तर, कोरोनाको त्राससँगै नेपालमा पनि जमघट र भेला नगर्न सरकारले आग्रह गरेसँगै ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले चलचित्रलाई अनिश्चितकालका लागि पछि सार्ने निर्णय गर्यो ।

चलचित्रको रिलिज मिति पछि सर्दा यसको निर्माणपक्षलाई केही लाख रकम घाटा लागेको छ । यो भन्दा पनि मुख्यकुरा,

 » पुरा समाचार पढ्नुहोस