कसरी-तयार-गर्ने-सुपाच्य,-स्वादिलो-र-स्वस्थकर-खाना-?

जब तपाईं स्वास्थ्यप्रति सर्तक रहनुहुन्छ, तपाईंको थालमा स्वस्थ्यकर भोजन समावेश हुनेछ । त्यही भोजन हाम्रो लागि विष बन्छ र त्यही भोजन हाम्रो लागि अमृत बन्छ । कस्तो खानपान गर्ने, कति गर्ने, कसरी गर्ने भन्ने कुराले यो निर्धारण गर्छ ।

त्यसैले खाना खाइरहँदा आफ्ना थालमा त्यही परिकार समावेश गरौं,

 » पुरा समाचार पढ्नुहोस