हमाललाई-निखिलको-‘आयो-भैरव’बाट-अफर

नायक राजेश हमालले पर्दामा फर्किने सुरसार गरेका छैनन् । उनले आफै चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि अझै यो कामले मुर्त रुप भने पाएको छैन । हमालले चलचित्र निर्देशन कहिले गर्छन् भन्ने पनि पक्का छैन । तर, उनलाई चलचित्रको अफर भने कम भएको छैन ।

नायक हमालले चलचित्र ‘बागमती’मा काम गरेपछि चर्को आलोचना भोगे । यसपछि हमालले चलचित्रमा काम गर्न त्यती रुची देखाएका छैनन् । बरु,

 » पुरा समाचार पढ्नुहोस