स्थलमार्गबाट-नेपाल-आउने-पर्यटकलाई-सबै-ढोका-बन्द

२९ फागुन, काठमाडौं । नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन ।

स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । भारतको निर्णयले लुम्बिनी क्षेत्र सुनसान हुनेछ । तर, 

 » पुरा समाचार पढ्नुहोस