चौथो-हप्तामा-‘आमा’,-‘लगानी-उठेर-मुनाफा-आर्जन-भैसक्यो’:-निर्माता

चलचित्र ‘आमा’ आजबाट चौथो हप्तामा प्रवेश गरेको छ । फागुणको ९ गतेबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ ।

चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘चौथो हप्तासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ ।’

निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक,

 » पुरा समाचार पढ्नुहोस