‘डेसान’मा-नम्रता-‘स्वार्थी’-विवाहित-महिला

चलचित्र ‘समर लभ’ पछि नायिका नम्रता सापकोटा यतिबेला नयाँ चलचित्रमा काम गरिरहेकी छिन् । उनले काम गरिरहेको चलचित्रको नाम हो, ‘डेसान’ । यो चलचित्रको हाल नवलपरासीमा धमाधम छायांकन भैरहेको छ । नायिका सापकोटाले अझै दुई साता आफू नवलपरासीमा रहने बताइन् ।

चलचित्र ‘डेसान’मा नायिका सापकोटाको साथमा भोलाराज सापकोटा,

 » पुरा समाचार पढ्नुहोस