यौनबारे-यस्तो-भ्रम,-जसले-दाम्पत्यमा-असर-पार्छ

यौनको बारेमा आज पनि विभिन्न भ्रम र डरहरु हाम्रो समाजमा रहेका छन्, जसले तपाईंको सम्बन्धमा नकारात्मक असर पार्छ । तपाईंको सम्बन्ध बलियो बनाउनका लागि त्यस्ता भ्रम र त्यससंग सम्बन्धित वास्तविकताका बारेमा थाहा पाउन आवश्यक छ ।

दिनहुँ यौन सम्पर्क राख्नु हुँदैन

यो एउटा गलत कुरा हो । यदि तपाईंहरु दुवैलाई दिनहुँ यौन सम्पर्क राख्न मन लाग्छ भने आफुलाई रोक्नु समझदारी होइन । यदि श्रीमान्लाई दिनहुँ यौन सम्पर्क राख्न मन छ,

 » पुरा समाचार पढ्नुहोस