महामारी-साहित्य-:-कामुको-‘द-प्लेग’

विश्व साहित्यमा महामारीका विषयमा लेखिएका विश्वविख्यात कृतिहरु अनेक छन् । ती सबैको चर्चा एउटा सानो समयानुकूल सान्दर्भिक लेखमा सम्भव छैन । तर, विश्व साहित्यका महान साहित्यकार अल्वेयर कामुको ‘द प्लेग’ को चर्चा गर्नु सान्दर्भिक ठान्दछु ।

सन् १३४६ देखि १३५३ सम्म युरोपमा फैलिएको प्लेगले झण्डै १० करोड मानिसको ज्यान लिएको थियो । पछि यसलाई लिएर फ्रान्सेली अस्तित्ववादी साहित्यकार अल्वेयर कामुले ‘द प्लेग’ नामक उपन्यास लेखे ।

कामुले यो उपन्यासको पृष्ठभूमि अल्जेरियाको शहर ओरानलाई बनाएका थिए । तर,

 » पुरा समाचार पढ्नुहोस