चार-दिनमा-पाँच-नाकाबाट-भित्रिए-४८१-बुलेट-ग्यास

१ चैत, काठमाडौं । काठमाडौं लगायतका सहरमा ग्यासको हाहाकार देखिए पनि नेपालमा भित्रिने ग्यासको आयात भने अहिलेसम्मकै उच्च देखिएको छ ।

नेपाल आयल निगमले दिएको जानकारी अनुसार पछिल्लो चार दिन(शुक्रबारसम्म) मा मात्रै पाँच वटा नाकाबाट ४ सय ८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार एक बुलेट ग्यासबाट करिब आठ हजार ५ सय वटा सिलिण्डर भर्न पुग्छ । निगमकाअनुसार चार दिनमा भित्रिएको ग्यासका बुलेटबाट करिब ४० लाख ८८ हजार ग्यासका सिलिण्डर भर्न सकिन्छ ।
कुन भन्सारबाट कहिले कति ग्यास भित्रियो ?

 » पुरा समाचार पढ्नुहोस