साताका -पाँच-पुस्तक-:-उपन्यासदेखि-र-राजनीतिक-रचनासम्म

१ चैत, काठमाडौं । यो साता पुस्तक बजारमा उपन्यास र निबन्धको चर्चा बढी रहृयो । गत शनिबार प्रकाश कोइरालाको उपन्यास ‘प्रपञ्च’ सार्वजनिक भयोे । यस्तै विन्दा पाण्डेको ‘समानताका पाइलाहरूः राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आयो ।

यस्तै महेश्वर पन्तको उपन्यास ‘फुर्लुङ’ र गंगा श्रेष्ठको ‘चिवाभञ्ज्याङ-झुलाघाट,

 » पुरा समाचार पढ्नुहोस