उद्योगी-व्यवसायीलाई-गभर्नरले-भनेः-राष्ट्र-बैंकको-सहुलियतको-सुविधा-लिइदिनुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याएको नीतिगत सहुलियत लिइदिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयन अवस्था र समसामयिक आर्थिक गतिविधिका सम्बन्धमा आइतबार आयोजित अन्तत्र्रिmयामा गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् । ‘तपाइँहरु आफ्नो नजिकैको वित्तीय संस्थामा पुगेर हामीले दिएको नीतिगत सहुलियतको सुविधा लिइदिनुस् । तपाईंहरुले लिइदिनुभएन भने हामीले ल्याएको नीतिको औचित्य हुँदैन,’ गभर्नर अधिकारी  » पुरा समाचार पढ्नुहोस