बहुविवाह-मुद्दाका-२-जना-आरोपी-पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०७४ सालदेखि फरार रहेका बेदकोट गाउँपालिका–४ का सुरेश लुहार र बेल्डाडी गाउँपालिका–५ की दिपा जोशी पक्राउ परेका हुन् ।बहुविवाह मुद्दामा तीन वर्षदेखि फरार रहेका उनीहरुलाई कञ्चनपुर बेदकोटा नगरपालिका–३ बैतडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिए । घरमा श्रीमती हुँदाहुँदै लुहारले २०७४ सालमा दिपालाई भगाएका थिए । ज  » पुरा समाचार पढ्नुहोस