पुनर्निर्माणको-स्थलगत-अनुगमन-गर्न-परराष्ट्रमन्त्री-र-सहरी-विकास-मन्त्री-काष्ठमण्डपमा,-तस्विरमा-हेर्नुहोस्

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । काष्ठमण्डप पुनर्निर्माणको काम आगामी वर्षको बैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको उल्लेख गर्दै उनले तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताएका हुन् ।सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठसहित काष्ठमण्डप पुनर्निर्माणको कार्यप्रगतिका विषयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री ज्ञवालीले तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुनर्निर्माणको काम सम्पन  » पुरा समाचार पढ्नुहोस