बलिउडमा-सोनमको-१३-वर्ष-पुरा,-डेब्यु-फिल्मको-सम्झना-गर्दै-भइन्-भावुक

मम्बई  । अभिनेत्री सोनम कपुरको बलिउड यात्रा आजबाट १३ वर्ष पुगेको छ । बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल उनले कयौं हिट फिल्म समेत दिएकी छन् । सन् २००७ अर्थात १३ वर्ष अगाडि उनले फिल्म ‘सांवरिया’बाट बलिउड डेब्यु गरेकी थिइन् । बलिउड प्रवेशको १३ वर्ष पुगेको उपलक्ष्यमा उनले तस्बिर शेयर गर्दै बलिउड यात्राको सम्झना समेत गरेकी छन् ।फिल्म ‘सांवरिया’ संजय लिला भंसालीले निर्माण गरेका थिए । फिल्मले बक्अफिसमा खासै चमत्कार गर्न भने सकेन । यो रणबीर कपुरको पनि डेब्यु फिल्म रहेको थि  » पुरा समाचार पढ्नुहोस