ललितपुरमा- यस-वर्षको-तिहारमा-देउसी-भैलो-खेल्न-नपाइने

काठमाडौं । ललितपुर जिल्ला प्रशासनले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न र भोज भतेर नगर्ने अनुरोध गरेको छ ।कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस्तो अनुरोध गरेको हो । ललितपुरका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले सूचना जारी गर्दै स्वास्थ्यमन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न पनि आग्रह गरे ।यस्तै दिपालवलीमा र छठ पर्वमा भुइचम्पा,  » पुरा समाचार पढ्नुहोस