तालिबानहरुले-युद्धविराम-गरेको-भए-पनि-हिंसात्मक-हमला-रोकेका-छैनन्–-अफगान-राष्ट्रपति-घानी

एजेन्सी ।  तालिबानहरुले नागरिकमाथिको हमलाहरु घटाउने भनेको भए पनि अफगानिस्तानमा हिंसामा कमी नआएको अफगान राष्ट्रपतिले जानकारी दिएका छन् । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मंगलबार सो कुरा बताएका छन् । उनले क्षेत्रीय शान्ति र प्रगतिका लागि सबै आतंकवाद नियन्त्रणसम्बन्धी सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।सांघाइ कोअपरेसन अर्गनाइजेसन सम्बन्धी सम्मेलनलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएको बताइएको छ । उनले भने– ‘अफगानिस्तानले विभिन्न  » पुरा समाचार पढ्नुहोस