पर्यटनमन्त्री-भट्टराईद्वारा-पर्वतारोण-शिक्षाको-शुभारम्भ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा रहेको ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा आज पर्यटन तथा पर्वतारोण शिक्षाको शुभारम्भ गरेका छन् ।मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्न पर्यटन शिक्षाको आवश्यकता भएको बताउँदै हिमाल आरोहण गर्न वर्षेनी हजारौँ पर्यटक विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा त्यसमा सघाउन आवश्यक पर्ने दक्ष ज  » पुरा समाचार पढ्नुहोस