विश्वका १० देशमा संक्रमितको संख्या ११ लाख नाघिसकेको छ । कोरोनाबाट सर्वाधिक धेरै संक्रमित र मृत्यु हुनेको सुचीमा अमेरिका पहिलो नम्बरमा छ । यहाँ १ करोड १० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने २ लाख ५० हजार ३० जनाले ज्यान गुमाएका छन् । सर्वाधिक धेरै संक्रमित हुनेको सुचीमा भारत दोस्रो स्थानमा छ । यहाँ ८७ लाखभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ । यद्यपी, » पुरा समाचार पढ्नुहोस
